सहकारी एेन २०७४ बमाेजिम कुनै व्यक्ति एक स्थानिय तहकाे एकै प्रकृतिका एकभन्दा बढी संस्थाकाे सदस्य हुन नपाउने व्यवस्था गरेबमाेजिम २०७७ असाेज मसान्त सम्ममा सुचनामा जारी गरेबमाेजिम यस अास्था साकाेसकाे सदस्यता मात्र कायम गरिदिनुहुन बिनम्र अनुराेध गर्दछाै । थप जानकारीकाे लागी कार्यालय समयमा निम्न नम्बरमा सम्पर्क गर्नुहाेला । ०६१–५३५११७ तथा ०६१–५३५६६६